कोडेक यूकेद्वारा राहत वितरण

लन्डन । बेलायतको एउटा च्यारिटी संस्था कम्युनिटी डेभलप्मेन्ट सेन्टर (कोडेक यूके) ले लकडाउनका कारण समस्या झेलेका विद्यार्थी तथा वृद्धवृद्धालाई राहत वितरण शुरु गरेको छ । संस्थाले अत्यावश्यक परेका ६ जना विद्यार्थीलाई राहत स्वरुप खाद्यान्न वितरण गरिसकेको र यो क्रम अर्को सूचना जारी नभएसम्म चलिरहने कोडेककी ट्रष्टी ज्योति घिमिरेले जनाइन् । वितरित खाद्यान्नमा दाल चामल, तेल, … Continue reading कोडेक यूकेद्वारा राहत वितरण